जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई तेस्रो झट्का

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले जवाफी ब्याटिङमा तेस्रो विकेट गुमाएको छ । खेलको दोस्रो ओभरको दोस्रो बलमै पहिलो विकेट गुमाएको नेपालले ९ ओभरको समाप्तीमा तेस्रो विकेट गुमाएको हो । तेस्रो विकेटका रुपमा नेपालले कप्तान रोहित पौडेलको विकेट गुमाएको हो । ११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि कुशल भूर्तेल तथा आशिफ शेखले इनिङको थालनी गरेका थिए…

Logo