वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकियो

एसिसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ। पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ। बिहान ९ बजेदेखि सुरु भएको खेल वर्षाका कारण बीचमै रोकिएको हो। १६ ओभर पूरा हुँदा वर्षा भएपछि खेल रोकिएको छ। खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ। नेपालका लागि करन…

Logo