इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हराएको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४-३ गोल अन्तरले हराएको हो । खेलको तेस्रो मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।पाँचौं मिनेटमा लुइस डियाजले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा टोटेनहमका रिचार्लिसनले गोल गर्दै खेल ३-३…