नेपालका कप्तान रोहित पौडेल र युवा अलराण्डर कुशल मल्लले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा वर्षाका कारण रोकिएको खेल पुनः सुरु भएपछि कप्तान रोहित र अलराण्डर कुशलले अर्धशतक प्रहार गरेका हुन् । रोहितले ५६ बलमा अर्धशतक पूरा गरे भने कुशलले ४२ रनमै पूरा गरे । कारण एक…