मनाङकाे क्लब इतिहासकै खराव प्रदर्शनबीच मुख्य प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले जारी लिगमा क्लब इतिहासकै खराव प्रदर्शन गरेपछि श्रेष्ठले सोमबार व्यक्तिगत कारण देखाएर मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।  मनाङले जारी सहिद लिगका लागि नै उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनको नेतृत्वमा…

Logo