ए डिभिजन लिगः आज तीन खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् । आज हुने तीन खेलमध्ये एक खेल च्यासल मैदानमा हुँदैछ भने दुई खेल दशरथ रंगशालामा हुँदैछ । च्यासलमा हुने खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र संकटाबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । यता दशरथ रंगशालामा…

Logo