बार्सिलोना र रियल मड्रिडको जित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र रियल मड्रिडले जित निकालेका छन् । रोबर्ट लेवान्डोवस्कीले जारी लिगको तीन खेलमा पाँच गोल गर्दा बार्सिलोनाले सेभियामाथि ३–० को सहज जित निकाल्यो ।  २१औं मिनेटमा राफिन्होको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो ।  ३६औं मिनेटमा लोवान्डोवस्कीले बार्सिलोनाको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा गार्सियाले गरेको गर्दा बार्सिलोनाले…

Logo