गोल किपर किरण आज लगनगाँठो कस्दै

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले प्रेमिका कञ्चन निरौलासँग आज लगन गाँठो कस्दैछन् । यसअघि सोमबार मेहेन्दी कार्यक्रम भएको छ । करिब डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई चेम्जोङ र निरौलाले विवाहमा परिणत गर्न लागेका हुन् । त्यस्तै उनीहरुले आजको विवाहमा सीमित आफन्तलाई मात्र निम्तो दिएको बताइएको छ । चेम्जोङ लामो समययता नेपाली राष्ट्रिय टोलीमा छन्…

Logo