केन्याविरुद्ध नेपाललाई शृंखला जित्ने अवसर

केन्याविरुद्धको चौथो टी-२० खेलमा आज (सोमबार) नेपाल  जितसहित पाँच खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ ।  बिहीबार सम्पन्न पहिलो  खेलमा ५ विकेट जित निकालेको नेपाल शुक्रबार दोस्रो खेलमा भने १८ रनले पराजित भएको थियो । आइतबार सम्पन्न तेस्रो खेलमा केन्यामाथि ४ विकेटको जितसहित नेपालले शृंखलामा २-१ को अग्रता लिएको थियो । सो…

Logo