अनलाइन सम्बन्धले जोखिम बढाउन सक्छ, सावधानीका लागि के गर्ने ?

काठमाडौं ।आजकल धेरै युवाहरू अनलाइनमा विशेष रुचि राख्छन् । उनीहरू अनलाइनमा नचिनेका व्यक्तिहरूसँग भेट्न र उनीहरूसँग सम्बन्ध विकास गर्न मन पराउँछन् । उनीहरू पहिले विभिन्न सामाजिक सञ्जालहरु तथा वेबसाइटहरूमा एक अर्कासँग जोडिन्छन् र त्यसपछि बिस्तारै समय बित्दै जाँदा उनीहरूले एक अर्कालाई बढी जान्ने प्रयास गर्छन् ।यसपछि भेटघाटको प्रक्रिया सुरु हुन्छ । तर यो सबै सुरू…

Logo