ललितपुर मोबाइल एक्स्पो सुरु, ७० प्रतिशतसम्मको छूट

काठमाडौँ, १६ भदौ । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सको आयोजनामा मोबाइल एक्स्पो २०७४ सुरु भएको छ। एक्स्पोको आज नेपाली कांग्रेसका सासंद मदन बहादुर अमात्य, ललितपुर मोबाईल एक्स्पोका अध्यक्ष पुरुषोतम बस्नेतद्वारा मोबाईल एक्स्पोको उद्घाटन गरेका हुन् ।एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताहरुले हात खाली नजाने उपहार प्राप्त गर्ने कम्पनीको दाबि छ। एक्स्पोको अवधिभर ग्राहकहरुले कूनै पनि मोबाइल फोनको खरिदमा ५ देखि ७०…

Logo