विश्व क्रिकेटको सर्वाधिक सफल खेलाडीमा कोहलीको चर्चा, तर चाहँदैनन् तेन्दुलकरसँग तुलना [भिडियाे]

भारतीय ब्याट्सम्यान तथा पूर्वकप्तान विराट कोहली एकदिवसीय क्रिकेट विश्वकपको उपाधि चुम्नबाट एक कदम मात्रै पछि छन्।अपराजित रहँदै आयोजक भारत विश्वकपको फाइनलमा पुगिसकेको छ। उपाधिका लागि आइतबार चिरपरिचित प्रतिद्धन्द्धी अष्ट्रेलियाको सामना गर्नेछ। भारतको फाइनल यात्रामा एक बलियो खम्बा बनेका छन् विराट कोहली। घरेलु मैदानमा सानदार प्रदर्शन गरिरहेका कोहलीले एकैपल्ट क्रिकेटका भगवान् भनिने सचिन तेन्दुलकरको नाममा रहेको…

Logo