टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको रोमाञ्चक फाइनल खेलमा नेपाललाई ‘सुपर ओभर’ मा हराउँदै ओमानले उपाधि जितेको हो। करण केसी गुल्सन झा र सन्दीप लामिछाने जस्ता खेलाडीहरु ओमानी बलिङ सामु निरिह बन्नु नै हार्नुको मुख्य कारणमध्ये एक हो भन्दा फरक नपर्ला। फाइनलमा टस जिती पहिले ब्याटिङ गर्ने…