आइपिएलमा नपत्याइएका नेपाली खेलाडीकाे पिएसएलमा लाग्याे ओइरो [भिडियाे]

गएराती सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२४ को अक्सनमा नेपाली खेलाडी अटाएनन्। भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)ले आयोजना गर्ने आइपिएल–२०२४ को अक्सनमा कुनैपनि नेपाली खेलाडीको नाम छैन। आइपिएल विश्वकै सबैभन्दा सफल टि–२० फ्रेन्चाइज लिग क्रिकेट हो। यो लिगसँग जोडिन हरेक क्रिकेट खेलाडीले चाहना राख्छन् । यो लिगमा छनौट हुने खेलाडीले एकै सिजन नाम र दाम दुबै भरपूर कमाउँछन्। …

Logo