सत्ता गठबन्धनको बैठक बस्दै राष्ट्रियसभाको सीट भागबन्डाको लागि बसेको सत्ता गठबन्धनको बैठक बिहान ९ बजे पुनः बस्ने गरी सकिएको छ। हिजो र आज बसेको काँग्रेस र माओवादीबीचको छलफलमा राष्ट्रिसयभामा एमालेलाई पनि समेट्नेबारे छलफल भएको छ। राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि सीट भागबन्डा गर्ने तयारी गरेका हुन्। आज पनि एमालेका अध्यक्ष केपी…