Tag: स्वास्थ्य

बढ्दै बाल स्वास्थ्य समस्या : अभिभावक मात्र हैन विद्यालयले पनि विशेष ध्यान दिन आवश्यक

कोरोना भाइरस संक्रमणपछि बालबालिकाको स्वास्थ्यलाई लिएर अभिभावकहरु स्वास्थ्य संस्था जाने क्रम तीव्र बनेको छ ।

संसारभर झण्डै आधा गर्भधारण अनिच्छित : अनिच्छितमध्ये नेपालमा करिब दुईतिहाई गर्भपतन

नेपालमा वार्षिक हुने १२ लाख गर्भधारणमध्ये झण्डै आधा इच्छाविपरित हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।

जुम्लाका बालबालिकालाई २५ चैतदेखि टाइफाइडविरुद्धको खोप लगाइने

सञ्चालन हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले खोप लगाउन सक्नेछन् ।

वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सुरु

वीर अस्पतालले रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ ।

चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछः अध्ययन

कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ।

२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पहाडका अस्पतालमा जान मान्दैनन् चिकित्सक

चिकित्सकहरू पहाडी जिल्लाका अस्पतालहरूमा जान नमानेपछि लुम्बिनी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने तयारी गरेको छ

ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार

स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ ।

एउटै गाउँका ४९ कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग

सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ।

Logo