चितवनमा एक महिनामै सम्बन्धविच्छेदका ९५ मुद्दा दर्ता

काठमाडौंजिल्ला अदालत चितवनमा गत भदौमा ९५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।

नक्कली गरिबले सकस, स्थानीयद्वारा वडा कार्यालय बन्द

बाजुराबाजुरा जिल्लाका सबै स्थानीय तहमा गरिब घरधुरी पहिचान बोर्डले सूची तयार पारी परिचयपत्र वितरण गरी

डुङ्गा दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २०७ पुग्यो

केन्यातान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले

प्रधानमन्त्री ओली अबुधाबीमा

अबुधाबीप्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि

ढुवानी नरोकिँदा पनि तेल थाप्न उपभोक्ताको लाम उस्तै

काठमाडौंमुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थको

बिदेशी भूमिमा ज्यान गुमाउने कामदारको संख्या डरलाग्दो

काठमाडौंरोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्ष देखि लगातार घटे पनि रोजगारीकै क्रममा

राष्ट्रकवि घिमिरे आज देखि एक सय वर्षमा प्रवेश

काठमाडौंराष्ट्रकवि माधवप्रसाद घिमिरे आज देखि एक सय वर्ष टेक्दै छन् । वि. सं. १९७६ को

प्रधानमन्त्री कार्यालयविरुद्ध उजुरी र गुनासो घट्दै

काठमाडौंप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध पर्ने उजुरीको संख्या घट्दै गएको छ ।

कांग्रेस विधान संशोधनको प्रारम्भिक मस्यौदा तयार

काठमाडौंनेपाली कांग्रेसले आफ्नो विधान संशोधन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ ।

मेलम्ची आयोजनाका लागि ल्याइएको ३४० बोरा सिमेण्ट हराएपछि खानेपानीमन्त्री आक्रोशित

काठमाडौंखानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारवाही

Logo