देवराज घिमिरे : चुनाव लडेका एकमात्र पूर्वसभामुख

काठमाडौँ । नेपालको संसदीय इतिहासमा सभामुख पदलाई सामान्यतः दलीय प्रतिस्पर्धाभन्दा माथि राखेर हेर्ने परम्परा छ । सभामुख निर्वाचित भएपछि दलीय आबद्धता त्याग्ने परम्परा पनि छ । निवर्तमान सभामुख देवराज घिमिरेले पनि निर्वाचित भएपछि एमालेको सबै जिम्मेवारीबाट अलग भएका थिए । प्रतिनिधि सभा विघटन भएपछि आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा वर्तमान समेत निवर्तमान सभामुख देवराज…

Logo