मोरङ । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण कार्की भारी मतान्तर सहित विजयी भएका छन्।कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरे, जो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलीपकुमार बगडियाभन्दा २५ हजार ३ सय बढी हो।नेपाली कांग्रेसका पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजाल तेस्रो स्थानमा रहेर १२ हजार ६ सय ६४ मत मात्र…