कति छ भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ। उनले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दति छ। लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नेक्रममा प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति तीन करोड रहेको उल्लेख गरेका छन्। बीबीसीका अनुसार मोदीले मनोनयन दर्ता पत्रमा…

Logo