स्टार्टअप व्यवसाय गर्न सरकारले एक हजार युवालाई कर्जा दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक २०८१/८२ मा सरकाले १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न कर्जा दिने बताएका छन् । राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै व्यवसाय गर्न चाहने युवालाई स्टार्टअप कर्जा उपलब्ध गराउने बताएका हुन् । पौडेलले नवप्रवर्तन तथा राष्ट्रिय स्टार्टअप अभियान सञ्चालन गर्ने पनि बताएका छन् । ‘प्राज्ञिक संस्थासँग…

Logo