सदन फेरि खुलाउने प्रयासमा सभामुख, प्रधानमन्त्री प्रचण्डसँग छलफल

काठमाडौं । अवरूद्ध सदन खुलाउन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे फेरि प्रयासमा लागेका छन्। हिजो(मंगलबार) सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष पहलमा कांग्रेस लचकहुँदा केही समयका लागि सदन अवरोध खुलेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको आगामी आर्थीक वर्षको वार्षिक नीति तथा कार्य्रकम प्रस्तुत गर्ने कार्यसूची रहँदा कांग्रेसले सोही समयका लागि मात्र सदन अवरोध…

Logo