काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनका ढाँचामा एकरूपता ल्याइने बताएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनका ढाँचामा एकरूपता ल्याइने बताएको हुन्। उनले भने, ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन शीघ्र निर्माण गरिनेछ।…