दलका प्रमुख सचेतकसँग परामर्श गर्दै सभामुख, दिउँसो बोलाए बैठक

काठमाडौं। संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। सभामुख घिमिरेले दिउँसो १२:३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन्। अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त वैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ। यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त वैठकको तयारी र कार्यसूचि निर्णय…

Logo