कांग्रेसले अडान नछाडेपछि सभामुखले बाेलाएकाे बैठक निष्कर्षविहीन

सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग राखेको बैठक निष्कर्षविहीन बनेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन बनेको हो । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पनि मुछिएको छ…

Logo