नेपाली कांग्रेसले बुधबार पनि माग्यो गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समितिको छानबिनप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पनि प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समितिको मागलाई निरन्तरता दिएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले समिति बनाउनका लागि दिइएको ’अल्टिमेटम’ आज सकिएको बताउँदै सरकारले बलजफ्ती गरे बैठक चल्न…