एमालेका दुई पूर्वसांसदसहित दर्जनौं नेता–कार्यकर्ताले दिए सामूहिक राजीनामा

सिरहा । नेकपा एमाले सिरहामा आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा दुई पूर्व सांसदसहित पाँच दर्जनभन्दा बढी नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । गोलबजारमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्। पार्टी त्याग गर्नेहरूमा पूर्वसांसद जानकी राम, निवर्तमान सांसद सम्झना थपलिया, जिल्ला कमिटी सचिवालय सदस्य तथा उद्योग व्यवसायी महासंघका केन्द्रीय…

Logo