काठमाडौं । सञ्जय कृष्णमूर्तिको अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्ससमक्ष मध्यम लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन जोडेको हो । जनकपुरको सुरुवात निकै खराब रह्यो। मात्र ३५ रन जोड्दा टोलीले महत्वपूर्ण ३ विकेट…