नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२६ रुपैयाँ ३५ पैसा र बिक्री दर १२६ रुपैयाँ ९५ पैसा रहेको छ । अष्ट्रेलियन डलरदेखि जापानी…