राष्ट्र बैंकको लापरबाही, समय अगावै मौद्रिक नीति संचार माध्यममार्फत सार्वजनिक

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लापरबाही गरेको छ। राष्ट्र बैंकका संचालक समितिका सदस्यले कानुन विपरित आफू अनुकूलका मिडियालाई मौद्रिक नीति बाहिर दिएको खुलेको छ।   आज सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक हुनु अगावै संचालकले मौद्रिक नीतिबारे सूचना चुहाएका छन्। राष्ट्र बैंकका संचालकको यस्तो कदम नेपाल राष्ट्र बैंक ऐन २०५८ को…

Logo