शेयर बजारमा लगानीकर्ताको मनोबललाई उच्च बनाउँछौंः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारमा नयाँ लगानीकर्ताको प्रवेश र वित्तीय स्रोतको सहज उपलब्धताले शेयरबजार परिसूचकमा तीब्र वृद्धि भइरहेको बताएका छन्।  मंगलबार संसदमा श्वेतपत्र  प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाउने बताएका हुन्। त्यस्तै, उनले पूँजीबजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउनेसमेत बताए । बजारमा लगानीकर्ताको हित संरक्षण…

Logo