यस्तो छ ‘हीरा’ महँगो हुनुको वास्तविक कारण

हीरा बहुमूल्य वस्तु हो भन्ने ज्ञान सबैलाई छ। तर, हीराको मूल्य किन एकदमै बढी छ भन्ने कुराबारे हामी खासै सोच्दैनौँ।   कुनै पनि कुराको महँगोपनका पछाडि त्यसको दुर्लभता हुन सक्छ। १९ औँ शताब्दीको पूर्वाद्घसम्म हीरा दुलर्भ हुने गथ्र्यो। त्यसै अनुसार मूल्य उच्च थियो। तर, दक्षिण अफ्रिकास्थित किम्बर्ली सहरमा हीरा खोज्नेले ठूलो खानी भेटे।  हीरा व्यापारमा…

Logo