प्राधिकरणले रातिको समयमा विद्युतीय सवारीलाई चार्ज गर्न छुट दिने

काठमाडौं,नेपाल विद्युत प्राधिकरणले रातिको समयमा विद्युतीय सवारी साधनलाई चार्ज गर्न सस्तो दरमा विद्युत उपलब्ध गराउने भएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई विस्तार गर्ने र सार्वजनिक यातायातमा पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्य राखेकामा त्यसलाई पूरा गर्न रातिको समयमा सस्तो दरमा विद्युत उपलब्ध गराउने नीति लिएको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा प्रतियुनिट…

Logo