शतप्रतिशत नतिजा हासिल गर्न सफल : नेपाल काष्ठमण्डप कलेज (भिडियो)

काठमाडौं ।नेपालको शैक्षिक जगतमा विगत २० वर्षदेखि अनवरत सेवा प्रदान गरिरहेको शैक्षिक संस्था हो नेपाल काष्ठमण्डप कलेज । यस कलेजले प्लस टु र स्नातक तहमा निरन्तररुपमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।सर्टिफिकेटको नतिजा त्यतिबेला अर्थपूर्ण हुन्छ जब कुनै व्यक्तिले प्रभावकारी ढंगले आफ्नो व्यवहारिक जीवन निर्वाह गर्न सक्छ । हो, यही मान्यतालाई आत्मसाथ गर्दै संचालनमा…

Logo