मन्टेश्वरीदेखि मास्टर्ससम्म आधुनिक र संस्कारयुक्त शिक्षा : टेक्सस इन्टरनेशनल कलेज (भिडियो)

काठमाडौं ।के तपाई आधुनिक र संस्कारयुक्त शिक्षा आर्जन गर्न चाहनु हुन्छ ? यदि त्यसो हो भने तपाईका लागि सही गन्तव्य हुन सक्छ, राजधानीको चावहिलमा अवस्थित टेक्सस इन्टरनेशनल कलेज ।अँध्यारो औंसीको रातपछि पनि उज्यालो पूर्णिमाको रात आउँछ भन्ने भनाइलाई आत्मसाथ गर्दै कोभिड १९ लाई अवसरमा बदल्न तम्तयार छ टेक्सस इन्टरनेशनल कलेज । मलेसियाको लिङ्कन युनिभर्सिटीबाट सम्वन्धन…

Logo