एउटै छानामूनि प्लेग्रुपदेखि पिएचडीसम्म : साउथ वेस्टर्न स्टेट कलेज (भिडियो)

काठमाडौं ।सर्वाेत्कृष्ट नतिजा र संस्कारयुक्त शिक्षा प्रदान गर्ने प्रतिबद्धतासहित वि.सं.२०६६ सालमा स्थापित साउथ वेस्टर्न स्टेट कलेज आईएसओ ९००१ : २०१५ प्रमाणपत्र प्राप्त गर्न सफल कलेज हो ।१६ हजार ७२५ स्क्वायर फिट क्षेत्रफलमा अत्याधुनिक भौतिक संरचना निर्माण गरिएको यस कलेज काठमाडौंको बसुन्धरास्थित सुन्दर र शान्त शैक्षिक वातावरणमा अवस्थित छ । अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको संयुक्त छलफलद्वारा…

Logo