नेपालमा कोरोना : कुन उमेर समुहका संक्रमित कति ?

काठमाडौं ।विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको जोखिम ६० वर्षमाथिका उमेर समूह र लामो समयदेखि कुनै रोगसँग लडिरहेका रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढी हुने बताउँदै आएको छ भने युवा, प्रौढ र बालबालिकामा संक्रमण नहुने र संक्रमण भए पनि घातक नहुने बताएको छ ।बढी जोखिम पाको उमेरका व्यक्तिमा हुने भएकाले सर्वसाधारणहरुले ६० वर्ष माथिका उमेर…

Logo