शब्दार्थ प्रकाशनले एकैदिन २० वटा पुस्तक विमोचन गर्ने (वीस जना स्रष्टा र पुस्तकको नाम सहित)

काठमाडौंशब्दार्थ प्रकाशनले आगामी भदौ ९ गते एकै दिन एउटै कार्यक्रमका वीच २० वटा साहित्यिक पुस्तकहरुको विमोचन गर्दैछ । आफ्नो १४ औं वार्षिक उत्सवका वीच ती पुस्तकहरुको विमोचन गर्न लागिएको संस्थाका प्रबन्ध संचालक विनय कुमार शर्मा नेपालले जानकारी दिए ।त्यस्तै सोहि कार्यक्रममा विगत ११ वर्ष देखि निरन्तर प्रकाशित विधा केन्द्रित साहित्यिक पत्रिका वैजयन्तीले हरेक वर्ष झैं…

Logo