जुम्ला ,२, कार्तिककर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तह मिलानमा खेलवाड गरेको भन्दै कर्मचारीले तीन दिन देखि अस्पतालमा ताला लगाएका छन् । उनीहरूले तह मिलानको लागि पटक पटक सम्झाउँदा समेत सिनेटको बैठकमा प्रस्ताव लिन कन्ज्युस्याई गरेको भन्दै अस्पताल पदाधीकारीलाई आक्रोश पोखेका हुन् । कर्मचारीको तालाबन्दीका कारण ओपिडी सेवा सञ्चालनमा आउन सकेको छैन । भने…