खोटाङ, २, कार्तिकसामुदायिक सेवा केन्द्र खोटाङबाट गस्तीमा गएको प्रहरीले रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङबाट विस्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीले स्थानीय पदमबहादुर पाण्डेको घरबाट गए राति चार थान डेटोनेटर र एक थान फ्युज सहित तार बरामद गरेको हो । डेटोनेटर र फ्युज बरामद गर्ना साथ सोधपूछ गर्दा पाण्डेका ज्वाइँ पर्ने सोही नगरपालिका–१५ विजयखर्कका गणेश खनालले…