नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र पार्टी एकताको बातावरण नवनाए कडा कदम चाल्ने निष्कर्ष निकालेको छ। बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा ७० जना भन्दा बढी केन्द्रीय सदस्यहरूको उपस्थितीमा भएको बैठकले पार्टी एकताको लागि माधव नेपाल समूहपनि लचकता अपनाउदै आफ्नो गतिविधि अघि सार्नेसहित ६ बुँदे प्रस्ताव अघि…