आखिर एमालेको माधव नेपाल समूह शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने भएको छ। माधव समूहका एक सांसदका अनुसार अब छिट्टै यो समूह सरकारमा जाने निश्चित भएको हो। माधव समूहबाट सांसदहरू रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, प्रेम आले र किसान श्रेष्ठको नाम मन्त्रीका लागि पठाइएको स्रोतले जनाएको छ। यीबाहेक राष्ट्रियसभाका…