राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक दलको रुपमा राप्रपाभित्र भावी नेतृत्व र कार्यक्रमबारे खुला छलफल गर्न पार्टीपंक्तिलाई आह्वान गरेका छन्। ‘कसैप्रति व्यक्तिगत लाञ्छना या अपशब्द प्रयोग नगरी पार्टीको कार्यक्रम र भावी नेतृत्वबारे खुला छलफल गर्न हामी कोही पनि हिच्किचाउन या डराउन हुन्न,’ अध्यक्ष लोहनीले आइतबार भने । प्रजातान्त्रिक पार्टीमा निर्वाध विचार आदान…