कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण

सत्तारुढ दल नेपाली कांग्रेसले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ। आइतबारबाट सुरु भएको राष्ट्रिय सभाको नवौं अधिवेशनको शुभारम्भमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गरेका हुन्।  त्यसैगरी उनले मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुबान प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरे…

Logo