सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीकाे दाबी पेश, एमाले र उन्मुक्तिकाे पनि समर्थन

सुदूरपश्चिम प्रदेश को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । सोडारीले बिहीबार दिउँसो नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी परेका गरेका हुन् । एमालेले सोडारीलाई समर्थन गर्न अनिच्छा देखाए पनि सत्ता गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको हो । प्रदेश प्रमुख…

Logo