नेपालले १ सय ३९ रनको लक्ष्य पायो

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी रहेको छ ।टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले १ सय ३९ रनको विजयी लक्ष्य पाएको छ ।  नामीबियाले ३४. २ ओभर खेल्दै १ सय ३८ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दिप लामीछानेले ४ सोमपाल कामीले ३ विकेट लिएका छन् ।…

Logo