फुपुल्हामु थाइल्याण्डमा पराजित

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ साउन ।दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी जुडो खेलाडी फुपुल्हामु खत्री थाइल्याण्डमा जारी थाइल्याण्ड इन्टरनेसनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिप २०१७ मा पराजित भएकी छिन् ।आइतबार ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फुपु थाइल्याण्डकी खेलाडी सेनाथन ओरापिनसँग पूरा समय खेल्दै २ वाजारीको आधारमा पराजित भएको प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जानकारी दिएका छन् ।यस्तै…

Logo