‘पल्सर स्पोर्टस अवार्ड’ आज

सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ वितरण आज हुँदैछ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आज ललितपुरको सातदोबोटोस्थित कराते हलमा आयोजना गरेकाे हाे ।कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रुपमा आयोजना गरिएकाे हाे । उक्त कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा खेलकूदको क्षेत्रमा योगदान दिएका १० विधाका व्यक्तित्वलाई पुरस्कार प्रदान गरिने छ ।मञ्चले यसअघि नै…

Logo