विश्वकपमा छनोट हुन नेपालले अब युएईको सामना गर्ने

टी–२० विश्वकप एसिया छनोट खेलमा ओमान नेपाललाई हराउँदै समूह ए को बिजेता बनेको छ । ओमान पाँच रनले विजयी भयो । ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा १४० रन बनायाे ।  खराब ब्याटिङ गरेको नेपालका लागि कुनै पनि खेलाडीले जिम्मेवारीपूर्ण क्रिज सम्हाल्न सकेनन् । आठौं नंबरमा ब्याटिङमा विवेक यादवले ५ छक्काको…

Logo