काठमाडौं आइपुग्यो वेस्टइन्डिजको क्रिकेट टोली

काठमाडौं । नेपालसँग क्रिकेट खेल्नका लागि वेस्टइन्डिजको क्रिकेट टोली नेपाल आइपुगेको छ। बुधबार वेस्टइन्डिजको ‘ए’ टोली काठमाडौँ आइपुगेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्टइन्डिजको ‘ए’ टोली नेपालसँग ५ टी–२० शृंखला खेल्ने कार्यतालिका रहेको छ। जसअनुसार पहिलो खेल शनिबार, दोस्रो खेल आइतबार, तेस्रो खेल बैशाख १६ गते, चौथो खेल २० गते र अन्तिम खेल २२ गते…

Logo